एनआरएनए निर्वाचनमा गम्भीर त्रुटी देखिएन् : सीआईबी

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को गत महिना सम्पन्न अनलाइन मतदानको विषयमा छानविन गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आफ्नो रिर्पोट बुझाएको छ । गतसाता प्रधानमन्त्री कार्यालयमा पुगेको सो रिर्पोटमा संघको निर्वाचनमा गम्भीर त्रुटी वा सर्रभर ह्याकको सम्भवना नरहेको निष्कर्ष निकालिएको छ । स्रोतका अनुसार सीआईबीले निर्वाचनका क्रममा प्राप्त गुनासाहरुको फेरहिस्सा आफ्नो … Continue reading एनआरएनए निर्वाचनमा गम्भीर त्रुटी देखिएन् : सीआईबी